082-560975 24/7

राप्ती ट्रक व्यवसायी समिति 2

राप्ती अंचल ट्रक व्यवसायी समिति लामो तथा छोटो दुरीमा राप्ती अंचल भित्र दाङ, सल्यान, प्यूठान, रुकुम, रोल्पा र राप्ती अंचल बाहिर काठमाण्डौ लगायत पोखरा, विरगंज, काँकडभित्ता, विराटनगर, नारायणगढ, बुटवल, पाल्पा, कृष्णनगर, भैरहवा, नेपालगंज, सुर्खेत, राजापुर, धनगढी, महेन्द्रनगरका विभिन्न स्थानहरु सम्म करिब १०० वटा रुटहरुमा यातायात सेवा संचालन गरिरहेको संस्था हो ।

सेवा नै धर्म हो र यात्रुमैत्री यातायात सेवा नै हाम्रो प्रतिवद्धता भन्ने मूलनारालाई आत्मसाथ गरी सेवा दिदै आईरहेको यस राप्ती अंचल ट्रक व्यवसायी समितिले यातायात व्यवसायलाई मर्यादित, अनुशासीत र व्यवस्थित बनाउने यस समितिको कर्तव्य तथा प्रमुख दायित्व रहेको छ ।


Rapti Truck operates public bus services to short and long distances within and outside of the Rapti zone. Major destinations include Dang, Salyan, Pyuthan, Rolpa, Rukum, Kathmandu, Pokhara, Birgunj, Kakadbhitta, Biratnagar, Narayangadh, Butwal, Palpa, Krishnanagar, Bhairahawa, Nepalgunj, Dhangadhi, Mahendra and others.

We have a motto of – Service is responsibility and remain committed in offering best care and services to our passengers.